Home 2024

Yearly Archives: 2024

पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै सिङ्जेमा ताल

काठमाडौं । सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । जैविक विविधता र प्राकृतिक मनोरम...

आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदै

काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा...

नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घट्याे

काठमाडौं। नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौँ...

ग्लोबल आइएमई बैंक र माइजोई बिच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोई बिच युएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता...

२० अर्ब रुपैयाँभन्दा बढी सहायता रकम स्वीकृत

काठमाडौं । विश्व बैंकले नेपालको विपद् प्रतिकार्यका लागि १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँभन्दा बढी) सहायता रकम स्वीकृत गरेको छ । नेपालको विपद् प्रतिकार्य...

दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपियाँको विद्युत् भारततर्फ निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले...

वित्तीय संस्थाको सूचीमा बचत तथा ऋण सहकारी थप

काठमाडौं । कुनै बैंक वा वित्तीय संस्थामा सञ्चालक वा कार्यकारी पदमा रहेको व्यक्ति बचत तथा ऋण सहकारी संस्थाको कार्यकारी, सञ्चालक वा सल्लाहकार हुन नपाउने...

भूपू गोर्खाको समस्या समाधानका लागि सरकार सचेत : प्रम ओली

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि  बुधबार रु ५१ लाख हस्तान्तरण...

कायरोमा हमास र फतह आन्दोलनका प्रतिनिधिमण्डलबीच बैठक सुरु

दोहा । हमासले बुधबार आफ्नो प्रतिद्वन्द्वी प्यालेस्टाइनी गुट फतहसँग गाजा पट्टीमा वर्षौ लामो युद्ध र राष्ट्रिय एकतातर्फको प्रयासबारे छलफल गर्न कायरोमा बैठक सुरु गरेको बताएको...

परिवर्तनकै शैलीमा काम हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्ने जनाएका छन् । लगानी बोर्डको ५९ औँ बैठकमा बोर्डका अध्यक्ष...

RECENT POSTS

HOT NEWS