Home 2024
Yearly Archives: 2024
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् ।
मंगलबार बिहान सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर विश्वासको मतको सामना...
उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । आयोजक अमेरिकालाई १-० ले पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
लगातार तेस्रो जित निकाल्दै उरुग्वे समूह सी...
सधै भरी ठग्न नसकिने प्रधानमन्त्रीलक्षित टिप्पणी
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित गर्दै सधै भरी ठग्न नसकिने टिप्पणी गरेका छन् ।
कांग्रेस-एमालेसँगको सहमतिपछि सामाजिक सञ्जाल मार्फत...
युराेकपमा स्पेन र इंग्ल्याण्ड क्वाटरफाइनल प्रवेश
काठमाडौं । स्पेन र इंग्ल्याण्ड युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकाे छ । आइतबार राति भएको राउन्ड अफ सिक्सटीनको खेलमा जर्जियाविरुद्ध ४–१...
भ्रमण भिसा प्रयाेग गरि वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न जरुरी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न जरुरी रहेको जनाउनुभएको छ...
एसइई पूरक परीक्षाको तालिका सार्वजनिक
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार साउन...
संक्रमणकालीन न्याय विधेयक निष्कर्षमा पुग्याे
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद रञ्जुकुमारी झाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सात–आठ महिनाअघि नै निष्कर्षमा पुगिसकेको जनाएकी छन् ।
प्रतिनिधि सभाको कानुन न्याय तथा...
देशभर महासंका कार्यालयमा युनियनको धर्ना
नवलपरासी । नेपाल पत्रकार महासंघ नेतृत्वले सदस्यता बितरण बिधान बिपरित गरि निष्क्रिय र गैर पत्रकारलाई सदस्याता दिएको भन्दै नेपाल प्रेस युनियनले चरणबद्ध आन्दोलन गरिरहेको...
सुदूरपश्चिममा दलित समुदायबाट पहिलो पटक भए दुईजना मन्त्री
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बनेका छन्। प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको...
पेट्रोल र डिजेलमा मूल्य वृद्धि
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा...




















