Home 2024
Yearly Archives: 2024
बजेट विनियोजनको स्थिति पनि हेर्नुपर्छ : केपी ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबारे समीक्षा हुन आवश्यक रहेको जनाउनुभएको छ...
विज्ञान-प्रविधि तथा नवप्रवर्तनसम्बन्धी कानुनको मस्यौदा तयार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुसन्धान, आविष्कार र नवप्रवर्तनलाई प्रोत्साहन गर्न पहिलो पटक विज्ञान-प्रविधि तथा नवप्रवर्तनसम्बन्धी कानुनको मस्यौदा तयार गरेको छ । मन्त्रालयको...
सङ्घीय सरकारमा १० देखि १२ जना मात्र मन्त्री बनाउनुपर्छ : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घ र प्रदेशमा सदस्य घटाउनुपर्ने जनाउनुभएको छ । साथै उहाँले मुलुकमा उपलब्ध स्रोत र साधनले मौजुदा संसद्...
जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुग्याे राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुग्नुभएको छ । उहाँ आफ्ना समकक्षी डा फ््र्याङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा...
बझाङमा गयाे भूकम्प
काठमाडौं । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो ।
बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५...
नेपालका लागि श्रीलंकाली राजदूतलाई निम्ताे
काठमाडौं । पाकिस्तानी राजदूतावासले आयोजना गरेको विशेष कार्यक्रममा नेपाली सेनाका भूतपूर्व प्रधानसेनापति र नेपालका लागि श्रीलंकाली राजदूतलाई निम्त्याइएको छ ।
दूतावासले विगतमा पाकिस्तानमा सैन्य तालिम...
नेपाली कांग्रेस अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पर्साको पार्टी कार्यालयमा आयोजना हुँदै
बीरगंंज । नेपाली कांग्रेस पर्साले प्रशिक्षक शाखा द्वारा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आज आयोजना गरेको छ। नेपाली कांग्रेस पर्साको पार्टी कार्यलयमा आयोजना भएको कार्यक्रममा...
यसपालिको टोरोन्टो नेपालभाषा समर स्कुल सम्पन्न
काठमाडौं । क्यानाडाको टोरोन्टो विश्वविद्यालद्धारा सञ्चालित ‘टोरोन्टो नेपालभाषा समर स्कुल-२०२४’ सम्पन्न भएको छ ।
प्रोफेसर क्रिस्टोफ इमिरिचको सक्रियतामा रोबेर्ट एच एन हो फेमेली फाउण्डेसन र...
उपाधि दावेदार मानिएको आयाेजक जर्मनीले स्कटल्यान्डलाई ५-१ गाेलले हरायाे
युरोकप फुटबलमा आयोजक जर्मनीले सानदार सुरुवात गरेको छ। शुक्रबार राति भएको समूह ‘ए’ अन्तर्गतको आफ्नो पहिलो खेलमा उपाधि दावेदार मानिएको जर्मनीले स्कटल्यान्डलाई ५-१ ले...
अम्पायरको गलत निर्णय पनि भारतको हारको कारण
काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा मंगलबार राति कतारले भारतलाई २–१ गोलले हराएको छ । हारसँगै भारत विश्वकप छनोटको...





















