Home 2024
Yearly Archives: 2024
फोहोरबाट फैशन कार्यक्रम सम्पन्न
वीरगंज । ”भू-बहाली, मरुभूमिकरण र खडेरी प्रतिरोध” विषय केन्द्रित रहेर “हाम्रो भूमि, हाम्रो भविष्य” नाराका साथ संयुक्त राष्ट्र वातावरण कार्यक्रम (UNEP) को विषयअनुरूप लामो...
आज विश्व रक्तदाता दिवस
काठमाढाैं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस...
टिकटक खोल्न माग
काठमाडौं । प्रतिनिधि सभा सदस्य असिम साहले टिकटक खोल्न माग गरेका छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नियन्त्रित र व्यवस्थित रुपमा टिकटक खोल्न माग गरेका...
यी हुन् युरोकप विजेता देशहरु
काठमाडौं । संसारभर मिनी विश्वकपको रुपमा चर्चित रहेकाे युरोकप २०२४ आजदेखि जर्मनीमा सुरु हुने भएकाे छ । फिफा विश्वकपपछि सबैभन्दा ठूलो टुर्नामेन्ट मानिएकाे यो...
लगातार भारी वर्षा भएपछि फ्लोरिडामा आपतकाल घोषणा
एजेन्सी । अमेरिकी राज्य फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि राज्यका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही...
चितवनमा रगतको अभाव
नारायणगढ । जिल्लामा केही समययता रगतको अभाव देखिएको छ । भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेलका अनुसार गर्मी बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि...
भदौदेखि चिकित्सा शिक्षा स्नातक तहको परीक्षा सुरु
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि सुरु गर्ने भएको छ ।
त्यसका लागि आयोगले विभिन्न शैक्षिक कार्यक्रमका...
मोबाइल हराएर ठगीबाट जोगिन यी एपहरू यसरी हटाउनुस्
काठमाडौं । पछिल्लो समय मोबाइल फोन धेरैका हराउने गर्छन् । आजको समयमा स्मार्टफोन चोरी हुनु सामान्य कुरा हो तर चोरी पछि सबैभन्दा ठूलो समस्या फोनमा...
बन्दीपुर घुम्न आउने पर्यटक अब केबलकारबाट छिटो पुग्न सक्ने
डुम्रे । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केबलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा...
वित्तीय संस्थाहरु विरुद्ध देशव्यापी आन्दोलनको घोषणा
लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरु विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ।
बिहीवार काठमाडौंमा समितिले पत्रकार सम्मेलन गर्दैै...





















