Home 2024
Yearly Archives: 2024
अध्याधिक गर्मीका कारण देशका विभिन्न स्थानमा बनायाे नयाँ रेकर्ड
काठमाडौं । लामो समयदेखि पानी नपर्दा देशका विभिन्न स्थानमा गर्मीले नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ ।
देशका उच्च गर्मी हुने स्थानमा गर्मीले जनजीवन अस्तव्यस्त...
नेपालप्रति भारतीय शासक पक्षको रवैया र हाम्रा नेता
–निमकान्त पाण्डे
छिमेकी देश भारतमा लोकसभा निर्वाचनपछि नयाँ सरकार गठन भएको छ । १० वर्षयता भारतमा शासन गर्दै आएका नरेन्द्र मोदी नै यसपटक फेरि प्रधानमन्त्री...
सांसदहरुलाई भ्रष्ट बन्न नदिन सर्वोच्चमा रिट
काठमाडौं / सांसदहरुलाई पैसा बाँड्ने प्रदेश सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा फेरि अर्को रिट निवेदन परेको छ । गत वर्षको साउनमा परेको रिटमा सर्वोच्च अदालतले...
प्रदेश संरचनाहरु र राजनीतिक अस्थिरताको चक्रव्यूह
–प्रीति रमण
प्रदेशहरु अस्थिर बन्दा समग्र संघीय व्यवस्थामाथि अहिले प्रश्न उठ्न थालेको छ । केन्द्रमा सत्ता समीकरण फेरिरहने रोगका कारण प्रदेश सरकार पनि अस्थिर भएका...
देशमै उत्पादन गर्न सकिने गाँजा बाहिरबाट तस्करी गर्नुपर्ने? अब त आँखा खोल !
नेपालमा लामो समयदेखि गाँजा खेतीलाई प्रतिबन्ध छ । बहुउपयोगी गाँजामाथि प्रतिबन्धका कारण यसको लुकिछिपी खेती तथा निकासी हुँदै आएको छ । सरकारले सेवनको रुपमा...
रूसी कूटनीतिज्ञको आवागमन रोक्न आग्रह
एजेन्सी । युरोपेली सङ्घ (इयु) का आठ देशका विदेश मन्त्रीहरूले समूहको विदेश नीति प्रमुखलाई पत्राचार गर्दै सेन्जेन क्षेत्रमा रूसी कूटनीतिज्ञको आवागमन रोक्न आग्रह गरेका...
तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि माेदी इटाली प्रस्थान
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणको रूपमा इटाली प्रस्थान गरेका छन् ।
समूह सात (जी–७) शिखर सम्मेलनमा भाग लिन बिहीबार...
कक्षा ३ मा पढ्दै ३५ देखि ७० वर्ष उमेर पुगेका दोलखा ठुलोपातालका आमा
दोलखा । परिवारको जिम्मेवारीले थिचिएका आमाहरू विद्यालय जानुहुन्छ । साडीचोलो र पोतेमै सजिएर विद्यालय पुग्दा उहाँहरूको मुहारमा छुट्टै आशा झल्किन्छ । हो, उमेरले पढ्न...
नेप्से लगातार घट्याे
काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार ३ कारोबार दिन बढेर बिहीबार घटेको छ । साताको अन्तिम कारोबार दिन सेयर परिसूचक नेप्से ९.३२ अंक...
युद्धका कारण १२ करोड मानिस विस्थापित
एजेन्सी । संयुक्त राष्ट्रसंघले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको...





















