Home 2024

Yearly Archives: 2024

प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमले आम छोरीहरूको अपमान

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमका लागि विनियोजित बजेटले आम छोरीहरूको अपमान गरेको टिप्पणी गरेका छन्। सरकारले...

किलीयन एम्बाप्पे रियल म्याड्रिड जाने

काठमाडौं । फ्रेन्च फुटबलर किलीयन एम्बाप्पे अन्ततः रियल म्याड्रिड जाने निश्चित भएको छ । एम्बाप्पेले रियल म्याड्रिडसँग फ्री–ट्रान्सफरको सम्झौता गरेका हुन् । २५ बर्षिय एम्बाप्पेको पिएसजीमा...

पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिताको उपविजेता नेपाली टोलीलाई स्वागत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङले चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिताको उपविजेता नेपाली टोलीलाई मंगलबार राखेपमा स्वागत गर्दै...

सुनको भाउ ५ सय रुपैयाँले घट्याे

काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ४२...

नागढुंगादेखि गल्छीसम्मको सडकमा यात्रा गर्न भिआइपीहरूलाई आग्रह

काठमाडाैं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना लामाले नागढुंगादेखि गल्छीसम्मको सडकमा यात्रा गर्न भिभीआइपी र भिआइपीहरूलाई आग्रह गरेकी छन्। बुधबारको प्रतिनिधि सभा बैठकको...

अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

काठमाडौं । गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहनलाई नगद रु ५१...

सहकारी पीडितले प्रधानमन्त्रीलाई देखाए कालोझण्डा

पोखरा । पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई...

करेन्ट लागेर मृत्यु

जाजरकोट । भेरी नगरपालिका-७ दोकाना जोगीचौर भन्ने स्थानमा स्काइभेटरले बाटो बिस्तार गर्ने क्रममा छेउमा रहेको विद्युतको पोलको तारबाट करेन्ट लागेर स्काइभेटर चालक कैलाली चुरे...

वातावरण सुधार गर्न सबै लाग्न राष्ट्रपति पौडेलकाे आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैलीका वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगो बनाउनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको जनाएका छन् । विश्व वातावरण...

बालबालिका खोजतलास सेवा (१०४)को प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ: मन्त्री चौधरी

इटहरी  । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले हराएका बालबालिकाको खोजतलास, बेवारिसे फेला परेका बालबालिकाको उद्धार, सडक बालबालिका मुक्त राष्ट्र अभियान, जोखिमपूर्ण...

RECENT POSTS

HOT NEWS