Home 2024
Yearly Archives: 2024
समाज कल्याण परिषद्लाई डिजिटाइजेसनमा लैजान निर्देशन
काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेसनको प्रक्रियामा लैजान कर्मचारीलाई निर्देशन दिएकी छन् ।
समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष...
आज नेप्सेमा झिनो सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार सामान्य अंकको सुधार आएको छ । आज नेप्से ०.७९ अंकले बढेर दुई हजार १८ दशमलव ७६ विन्दुमा...
भारतीय कप्तान सुनिल क्षेत्रीद्वारा खेल जीवनबाट सन्यासकाे घोषणा
काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
४० वर्षीय कप्तान क्षेत्रीले जुन ६ मा कुवेतविरुद्ध भारतका लागि...
सवारी ठिक नभएकाे अवस्थामा चलाउने ५३ चालक कारबाही
भक्तपुर । ठुलोवेशीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ५३ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
८० भन्दाबढी...
श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका
काठमाडौं । नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा एशियाबाट छनौट भएकी छन् ।
काठमाडाैं बासी गिरी फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा...
पूर्वशिक्षकको ढुंगा प्रहार गरेर हत्या
धनगढी । कञ्चनपुरमा पूर्वशिक्षकको हत्या भएको छ ।
जिल्लाको बेलौरी नगरपालिका-६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।
उनको...
जीवनउपयोगी शिक्षण सिकाईमा जोड दिनुपर्छः मन्त्री चौधरी
काभ्रेपलान्चोक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवनउपयोगी शिक्षण सिकाईमा जोड दिनुपर्ने बताएका छन् । भालेश्वर माध्यमिक विद्यालय पनौती नगरपालिका ८ काभ्रेपलान्चोकको...
आज सीता जयन्ती मनाइँदै
काठमाडाैं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवम् जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै...
सुनचाँदीमा फेरि उच्च मूल्य रेकर्ड
काठमाडौं । आज सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४०...
आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने
काठमाडौं । आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने भएको छ । तत्काल वर्षा गराउने प्रणाली नभएकाले तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्ने मौसमविद्को...





















