Home 2024

Yearly Archives: 2024

ललितपुरका बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइने

पाटन ।  आइतबारदेखि सुरु भएको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा ललितपुरका एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई लगाइने भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत पार्थमणि न्यौपानेले दिएको...

नेप्से परिसूचक दोहोरो अंकले बढ्याे

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। पहिलो कारोबार दिन आइतबार  २६.८१ अंकले घटेको नेप्से आज १३.२८ अंकले...

चैते धानखेती गर्न थालेको २० वर्ष

डोटी । डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उनी चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउँछन् ।...

संसद् भवन परिसरमा छिरेका लघुवित्त ऋणीहरूलाई पक्राउ

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार, कम्तिमा १८ जनालाई...

संसद्‌ बैठक १५ मिनेटसम्म रोकियो 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले सोमबार प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । विवादित मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने माग सम्बोधन नगरिएको भन्दै नाराबाजी...

विश्वकप छनाैट दशरथ रंगशालामा हुने बारेमा अन्यौल

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को एसियाली छनौटतर्फ नेपाल र बहराईन बीच दशरथ रंगशालामा हुने भनिएको खेल हुनेबारे...

अर्को व्यवस्था नहुञ्जेल चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आइतबारदेखि चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने भएको छ। महानगरले कलङ्की क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल,...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । नुवाकोट, बेलकोटगढी नगरपालिका-१० धमले बस्ने ५२ वर्षीय रामप्रसाद भन्ने भोजराज तिवारीको अभियान कृषि फर्ममा गएराति आगलागी हुँदा फर्म, कुखुराको चल्ला र दाना...

विभिन्न धनमाल चोरी

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१२ हरीयाली डेरा गरी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका- ३ घर भएकी ३२ वर्षीया गीता कुमारी रानाको कोठाबाट ताल्चा फुटाई सुनका विभिन्न...

करिब २४ किलो चरेशसहित पाँच जना पक्राउ

कपिलवस्तु । अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

RECENT POSTS

HOT NEWS