Home 2024

Yearly Archives: 2024

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन दस्तावेज पेस

बुटवल । प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्कोको विश्व सम्पदा केन्द्रमा पेस भएको...

सात पूर्वप्रधानमन्त्रीको नाममा बन्दै पार्क

विराटनगर । विराटनगर महानगरपालिका–२ र ७ को सिमाना घोघाहा खद्रापैनीलाई घेरेर दिवङ्गत सात जना पूर्वप्रधानमन्त्रीको नाममा पार्क निर्माणको काम धमाधम भइरहेको छ । घोघाहा पैनी...

यु-१९ विश्वकप: नेपाल र भारत भिड्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यु—१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयानुसार दिउँसो...

त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगे

पोखरा । चर्च ब्वाइज युनाइटेडलाई अतिरिक्त समयमा २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरामा भएको खेलमा आर्मीलाई...

बाँसबारी छाला जुत्ताका तत्कालीन सिइओ अजितनारायण थापा पक्राउ

काठमाडौं । प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ । कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको...

अन्तिम आठमा ताजाकिस्तान पुग्याे

काठमाडौं । कतारमा चलिरहेको एसियन कप २०२३ क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । अन्तिम १६ को अन्तिम खेलमा इरान विजयी रह्यो । उसले सिरियालाई टाइब्रेकरमा...

भारतले ल्यायो बजेट

काठमाडौं । भारत सरकारले वित्त वर्ष २०२४/२५ का लागि ४७६ खर्ब भारु बराबरको बजेट ल्याएको छ । बिहीबार वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्षका लागि...

अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश...

दरबार हत्याकाण्ड पुनः छानबिन गर्नतिर आयोग बनाउनुपर्ने माकुनेकाे स्मरण

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दरबार हत्याकाण्डको छानबिनका लागि आफूले नै आयोग बनाउनुपर्ने जनाएको र आयोग बनेको जनाएका छन्। बिहीबार जनकपुरमा आयोजित...

अर्बपति बिनोदले भाइ अरुणलाई फसाए

काठमाडौं / अर्बपति बिनोद चौधरीको अपराधकर्मको फल उन्का भाई अरुण चौधरीले भोग्दै छन् । विनोद चौधरीका भाइ अरुण चौधरी आज पक्राउ परेका छन्। सीआईबीले...

RECENT POSTS

HOT NEWS