पिएसबी वेभसाइट आजदेखि संचालनमा

65

काठमाडौं ।  सार्वजनिक सेवा प्रसारण ( पिएसबी) नेपालको आधिकारिक वेभसाइट आजदेखि संचालनमा आएको छ।

अब सार्वजनिक सेवा प्रसारण नेपालको संस्थागत गतिविधि www.psbnepal.gov.np बाट थाहा पाउन  सकिनेछ ।

सार्वजनिक सेवा प्रसारण (पिएसबी) को पूर्वारम्भ (Pre Launching) कार्यक्रमको उद्घाटनसँगै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले पिएसबी नेपालको आधिकारिक वेभसाइटको शुभारम्भ गर्नु भएको हो।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here