क्यूएफएक्सका हलहरूमा बालबालिका प्रवेश गर्न नपाउने

47

काठमाडौं । अबदेखि क्यूएफएक्सका हलहरूमा २.५ फिटमुनिका बालबालिका प्रवेश गर्न नपाउने भएका छन् ।

बुधबार एक सूचनामार्फत क्यूएफएक्सले सिनेमा हेर्न बालकदेखि वृद्धसम्म सबैका लागि तोकिएको टिकटदर लागु हुने जनाएको हो ।

“वृद्धदेखि बालकसम्म सबै दर्शकलाई सिनेमा हेर्न तोकिएको टिकटदर लागु हुनेछ । २.५ फिटभन्दा मुनिका बालबालिकालाई सिनेमा घरभित्र प्रवेश निषेध गरिएको छ,” सूचनामा भनिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here