ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

53

धनुषा । जनकपुर उपमहानगरपालिका-७ स्थित भमरपुराचोकदेखि वलुवा टोलतर्फ जाने सडकमा ना.६ ख  ४५३७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री महोत्तरी, महोत्तरी गाउँपालिका-५ गौरीगामा बस्ने ६० वर्षीय सत्यनारायण साह तेलीको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here