अशेष डंगोलले दिए दुईदिने निःशुल्क गितार तथा संगितिक प्रशिक्षण

62
काठमाडाैं । विश्वभर हिमालयन हेन्ड्रीक्स‌को उपनामबाट चर्चित कलाकार अशेष डंगोलले बिपन्न बर्गका ५९ जना स-साना भाई बहनीहरूलाई दुईदिने निःशुल्क गितार तथा संगितिक प्रशिक्षण दिएका छन् ।
लक्ष्मी प्रतिष्ठानद्धारा संचालित कुमार बलराम फ्री होेस्टेलमा चौरी देउरालीमा, कन्दा गाउँ चितवनका चेपाङ्ग तथा विपन्न बर्गका बालबालिकाहरु बालबालिकाहरुलाई प्रशिक्षण दिन पाउँदा पाउँदा अत्यन्त खुशी लागेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here