पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगे

45

पोखरा  । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । आइतबार उनलाई प्राडा जगमान गुरुङ र राप्रपाका नेता कार्यकर्ताले पुरानो विमानस्थलमा स्वागत गरे ।

उनको स्वागतका लागि प्राडा गुरुङको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय समिति गठन गरिएको छ ।

राजा ज्ञानेन्द्र रुपाकोट रिसोर्टमा बस्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here