breaking news मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक February 25, 2025 59 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन १२ गते मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गर्नुभएको हो। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook