मिडिया काउन्सिल विधेयकको विरोधमा प्रदर्शन

45

काठमाडौं । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिले सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकको विरोधमा प्रदर्शन गरेको छ।

बिहीबार राजधानी काठमाडौंको माइतीघर मण्डलामा सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० विरुद्ध प्रेस सेन्टरले विरोध प्रदर्शन गरेको हो।

बबरमहलबाट र्‍यालीसहित उनीहरू माइतीघर मण्डला पुगेका थिए। राष्ट्रियसभामा पेश भएको सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० फिर्ता लिनु पर्ने माग राख्दै विरोध प्रदर्शनी गरिएको हो।

थप तस्बिरहरू:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here