म्याग्दी र बागलुङ केन्द्रबिन्दु भएर दुईपटक गयाे भूकम्प

14

काठमाडौं । म्याग्दी र बागलुङ केन्द्रबिन्दु भएर दुईपटक भूकम्प एको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ३:१४ बजे म्याग्दीको मुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

भूकम्पको तीव्रता ४ म्याग्नेच्युड मापन भएको केन्द्रले जनाएको छ।

शनिबार बिहानै बागलुङ केन्द्रबिन्दु भएर अर्को धक्का पनि महशुस भएको केन्द्रले जनाएको छ।

बिहान ६:२० बजे  बागलुङको खुखानी केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here