नेपालमै पहिलो च्याउको चिया पसल संचालनमा

79

भक्तपुर । नेपालमै पहिलो च्याउको चिया पसल संचालनमा आएकाे छ।

फागुन २६ गते साेमबारदेखि  मध्यपुर थिमी नगरपालिका -९ निकोसेरा भक्तपुरमा 𝕋𝕣𝕪𝕤𝕖𝕥 𝕐𝟚 Mushroom hub cafe & fast food   र  Mushroon seed nepal and research center सँग सहकार्यमा  संचालनमा ल्याएको हो ।

Mushroim seed nepal & research center का director आकाश बाडेले लामो समयादेखी च्याउ खेती च्याउको बिउ उत्पादन साथै नेपालमा नै पहिलो पटक रातो च्याउँको खेती गर्नुभएको हो र च्याउको रिसर्च पनि गर्दै बिभिन्न तालिम संचालन

भक्तपुर क्यान्सर अस्पतालका बरिष्ठ क्यान्सर रोग़ बिशेषज्ञ डा. रोशन प्रजापतिद्वारा उद्घाटन  गरी संचालनमा आएकाे हाे । नेपालमै पहिलो च्याउको चिया मात्र नभई च्याउको छोयला
सम्यबजी,च्याउको मो:मो:,बारा, च्याऊ तामा लगायत च्याउको अन्य परीकार साथै चाकु-योमरी,खुवा-योमरी,चकलेट-योमरी सहित च्याउको अन्य उत्पादन ग्यानोग्रीन,ग्यानोको, रेसी-मशरुम कन्य,सिइताके,गोब्रे च्याउ लगायत पाइने च्याऊ पारखी हरुको लागी एक मात्र गन्तब्य हुनेगरी सामाजिक अभियन्ता निशुल प्रजापतिले जानकारी गराए ।

उनले  देशमै केही गराैं आत्मनिर्भर बनाैं भन्ने हेतुले विदेश पलायन हुनु भन्दा पाैरखी हातहरु दश नंग्रा खियाएर राष्ट्रलाई समृद्ध बनाउन सबै नेपाली अगाडि बढ्नु पर्ने उदेश्यका साथ आफूले नेपालमै पहिलाे पटक च्याउकाे विशेष परिकारसहित  Mushroom Seed Nepal & Research Center द्वारा संचालनमा ल्याएकाे जनाए ।

 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here