breaking newsसमाचार पेरिसडाँडामा सरकारी सवारीसाधनमा आगाजनी March 28, 2025 64 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । राजावादीको समूहले कोटेश्वरस्थित पेरिसडाँडामा सरकारी सवारीसाधनमा आगाजनी गरेका छन् । तीनकुनेबाट लेखिटएका प्रदर्शनकारीहरुले पेरिसडाँडामा पुगेर एउटा गाडीमा आगजनी गरको छन् भने एउटा बाइकमा तोडफोड गरेका छन् । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook