सुनको मूल्यमा वृद्धि

62

काठमाडौं । साताकाे तेश्राे दिन मंगलबार नेपाली बजारमा (आज) सुनको मूल्य सामान्य अंकले वृद्धि भएको छ ।

सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ वृद्धि भएर १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य स्थिर छ । चाँदी तोलामा १ हजार ९७० रुपैयाँ कायम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here