आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

51

काठमाडौै । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रममा शिक्षक दरबन्दी पुनरवलोकन गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गर्ने,
नेप्सेको पुनःसंरचना गर्ने, आगामी दशकलाई आन्तरिक रोजगारी दशकको रूपमा मनाउने, हवाई सेवालाई सुरक्षित, सुलभ र पहुँचयोग्य बनाउनेलगायतका विषय समेटिएका छन्।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here