खेलकुदसमाचार अनिल साहले क्यानडाविरुद्ध शतक प्रहार गरे February 12, 2024 59 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । क्यानडाविरुद्द्को तेस्रो एक दिवसीय खेलमा नेपालका अनिल शाहले शतक प्रहार गरेका छन् । क्यानडाविरुद्ध त्रिवि क्रिकेट मैदानमा उनले ११६ बलमा शतक प्रहर गरेका हुन् । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई अनिल शाह र भीम सार्कीले सम्हालेका छन् । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook
काठमाडौं । क्यानडाविरुद्द्को तेस्रो एक दिवसीय खेलमा नेपालका अनिल शाहले शतक प्रहार गरेका छन् । क्यानडाविरुद्ध त्रिवि क्रिकेट मैदानमा उनले ११६ बलमा शतक प्रहर गरेका हुन् । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई अनिल शाह र भीम सार्कीले सम्हालेका छन् ।