सातदोबाटो-हात्तीवन ओरालोमा कार दुर्घटना

42

काठमाडाैं । ललितपुरको सातदोबाटो-हात्तीवन ओरालोमा कार दुर्घटना भएको छ।

कार विजुलीको पोलमा ठोक्किँदा कारमा सवार तीन जना घाइते भएका छन्। उनीहरूको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ।

कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन बन्द गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here