करेन्ट लागेर मृत्यु

85

कपिलवस्तु ।  यसोधरा गाउँपालिका-३ हर्देवा बस्ने ३२ वर्षीय बिनोद नाउको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा विजुलीको चुडिएको तार जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here