बढ्या सुनकाे भाउ

36

काठमाडौंं । आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ।

आइतबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ तोकिएको थियो।

यसैबीच आज चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ रुपैयाँ कायम भएकोमा आज पनि सोही मूल्यमा खरिदबिक्री भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here