लाइभ : बजेट भाषण सुरु

41

काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२ र ८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) भाषण सुरु भएको छ ।

संयुक्त बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेस गर्दै हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here