दरवारमार्ग निषेधित क्षेत्र घोषणा

33

काठमाडौं । आज राजावादी प्रदर्शन गर्ने भनेको दरवारमार्ग निषेधित क्षेत्र घोषणा भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भोलि जेठ १७ गतेदेखि असार २४ गतेसम्म लागू हुनेगरी निषेधित क्षेत्र घोषणा गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहालय दक्षिण गेटसम्म  निषेधित क्षेत्र घोषणा गरिएको छ ।

darbarmarga-1748611629.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here