आज सुनको मूल्य सामान्य अंकले घट्याे

20

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य सामान्य अंकले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार एक सयले घटेर तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी सोमबार चाँदीको मूल्य तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here