सुनको मूल्यमा गिरावट

48

काठमाडौं ।  नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सोमबार प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घटेर एक लाख ९० हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला दुई हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँले बढेर दुई हजार १६५ रुपैयाँ पुगेको छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here