अनेरास्ववियुको नेतृत्व चयनकाे मतदान सुरु

23

काठमाडौं । निर्वाचनको प्राविधिक व्यवस्थापनका कारण अनेरास्ववियुको नेतृत्व चयनका लागि बुधबार रातिका लागि तय भएको मतदान बिहीबार बिहान मात्रै हुने भएको छ ।

यसअघि निर्वाचन समितिले बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदातको समय तोकेकोमा प्राविधिक व्यवस्थापनका कारण बिहीबार बिहानका लागि सारिएको हो ।

सुरक्षाकर्मीले राति मतदान गर्दा समस्या हुने भन्दै आज बिहान ८ बजेदेखि मतदान सुरु  भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here