सुनकाे भाउ बढ्याे

28

काठमाडौं  । सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाली बजारमा बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ९७ हजार १०० कायम भएको छ । बिहीबार सुन तोलामा एक लाख ९२ हजार ९ सयमा कारोवार भएको थियो ।

यस्तै चाँदी तोलामा आज दुई हजार १६५ मा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोवार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here