यस वर्षको बडादशैँको टीकाको साइत सार्वजनिक

15

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैँको टीकाको साइत सार्वजनिक गरेको छ ।

२०८२ सालको बडादशैँ असोज ६ गते घटस्थापनादेखि सुरु हुन्छ ।

समितिले १६ गते बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here