breaking news वर्तमान संविधान खारेजीकाे माग गर्दै प्रदर्शन September 19, 2025 25 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । राजसंस्था पक्षधरहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूले वर्तमान संविधान खारेज गर्न माग गरेका छन्। उनीहरूले ‘संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ’ भन्ने नारा लगाउँदै प्रदर्शन गरेका हुन्। उनीहरूले ‘असोज तीन, कालो दिन’, ‘जेन–जी आन्दोलनमा अन्यायमा परेका आन्दोलनकर्मी र सुरक्षाकर्मीलाई न्याय दे’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook