यातायात व्यवस्थापन विभागको कार्यालय सरसफाइ गर्दै उर्जा मन्त्री

16

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगलागी भएको यातायात व्यवस्थापन विभागको कार्यालय सरसफाइ गरिएको छ।

“हाम्रो ठाउँ, हामी बनाऔं” भन्ने नाराका साथ सञ्चालित पुनर्निर्माण अभियानअन्तर्गत २५–३० जना युवाहरूको समूहले संविधान दिवसको अवसर पारेर उक्त कार्यालय सरसफाइ गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here