विभिन्न धनमाल चोरी

20

 

भक्तपुर । सूर्यविनायक नगरपालिका-५ सृजनानगर डेरा गरी बस्ने पर्वत ठुलोपोखरी गाउँपालिका-५ घर भएकी ३८ वर्षीया सरस्वती गायकको कोठाबाट करिब १९ लाख ८० हजार रूपैयाँ बराबरको सुनका विभिन्न गरगहना शनिबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here