केपी ओली र लेखकलाई पक्राउ गर्न दबाब

7

काठमाडाैं । तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमा दबाब अभियान चलेकाे छ ।

जेनजी आन्दोलनबाट बनेकाे सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा हस्तक्षेपकारी भूमिका खेलिरहेका ‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङले सामाजिक सञ्जाल ‘ARREST KP SHRMA OLI.RAMESH LEKHAK MURDERERS’लेखेकाे पाेस्ट राख्दै अभियान चलाएका थिए । अहिले याे भाइरल भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here