आज सुनको भाउ बढ्याे

43

काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ एक सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको एक लाख १२ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको  महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here