त्रिविको जग्गा सम्बन्धी खोजबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक

16

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा अचल सम्पत्ति सम्बन्धी खोजबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिएको छ।

आइतबार सार्वजनिक भएको प्रतिवेदन समितिले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो । तर, प्रतिवेदन लामो समयसम्म गोप्य राखिएको थियो।

प्रतिवेदनले विश्वविद्यालयको सम्पत्तिमा व्यापक अनियमितता भएको भन्दै त्यसको व्यवस्थापन तथा सुरक्षामा सरकारको ध्यान जानुपर्ने उल्लेख गरेको छ।

https://drive.google.com/file/d/172WVL8ZrIKOtb4ETbeXFT4B7hq4lju3_/view?usp=sharing

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here