रामलाल माझीको छोरा ३ वर्षीय दिपक माझीको मृत्यु

17

बारा । जीतपुर सिमरा उपमहानगरपालिका-६ स्थित बकुलिया खोलामा डुबेर सोही उपमहानगरपालिका-७ चौधरी टोल डेरा गरी बस्ने रामलाल माझीको छोरा ३ वर्षीय दिपक माझीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको नारायणी अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here