इटाली पढ्ने जाने विद्यार्थीको बिजोग – परराष्ट्र चीर निन्द्रामा

17

काठमाडौं । सरकारको बेवास्ताका कारण इटाली पढ्ने जाने विद्यार्थीको बिजोग भएको छ।  सरकारले इटालीसग  आवश्यक समन्वय नगर्दा गत सेटेम्बर सेसन वाट पढाइ सुरु भै सकेका विद्यार्थीले अहिले सम्म भिसाको आवेदन मिति समेत पाउन सकेका छैनन्।

अहिले इटाली आध्ययन गर्न जाने बिद्यार्थी कलेज भर्ना भएर समुर्ण कागजात तयार गरेर भिसा आबेदनका लागि पर्खीएक छन् तर भिसा आवेदन नखुल्दा उनीहरु ठुलो मानसिक पिडामा परेका छन।  तर सरकारी निकाय परराष्ट्र मन्त्रालय र सम्बन्धित निकाय मस्त निन्द्रामा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here