मतदान अधिकार सुनिश्चित गर्न प्रधानमन्त्रीको आग्रह

19

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता सूचीमा नाम दर्ता गरेर मतदान अधिकार सुनिश्चित गर्न आम नागरिकलाई आग्रह गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– ‘सरकारले फागुन २१, २०८२ मा संसदीय चुनाव गर्ने लक्ष्यका साथ तयारी अगाडि बढाइरहेको छ।

यस सन्दर्भमा, म सबै नागरिकहरूलाई मतदाता सूचीमा पहिले नाम दर्ता गरेर आफ्नो मतदान अधिकार सुनिश्चित गर्न आग्रह गर्दछु।’

1000065635-1760859745.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here