नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु

19

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ।

तिहार सुरु भएसँगै किनमेलका लागि बजारमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ। राजधानीको इन्द्रचोक, असन बजार क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किन्न सर्वसाधारणको भीड लागेको छ।

लक्ष्मीपूजा र भाइटीकाका लागि आवश्यक सामग्रीहरु एकै स्थानमा पाइने हुँदा पनि ती क्षेत्रमा हरेक वर्ष किनमेलका लागि सर्वसाधारणको भीड लाग्ने गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here