साताकाे पहिलाे दिन बढ्याे सुनको भाउ

19

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको भाउ बढेको छ ।‍  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार प्रतितोला सुन २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । अहिले चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here