मनिष मानवले कुनै मन्त्रालय नेतृत्व लिन तयार

62

काठमाडौं । छायाँसेन्टर, गुथि बिध्येक आन्दोलनदेखि नेपालभाषा अभियानसम्म लागेका मानिष मानव पनि देशकाे नेतृत्व लिन मन्त्री बन्न तयार बनेका छन् ।

एक महिना विति सक्दा पनि अहिलेसम्म सुशिला कार्की नेतृत्वकाे मन्त्री मण्डलमा नेवार समुदायबाट अझै काेही पनि मन्त्री नबनेकाले काठमाडौं उपत्यकाका धर्तिपुत्र मनिष कुमार श्रेष्ठ मानव मन्त्री बनाउनुपर्नेमा अहिले सामाजिक सञ्जालदेखि स्थानीयमा आवाज उठ्न थालिएको छ ।

उमेरले करिब ३४ बर्ष पनि नघेका स्वच्छ छविका, राजनैतिक कुनै दाग नलागेका मनिष मानव उपत्यकाको खुशिबु निवासी हुन् ।

नेवाः समुदायका लागि मात्र नभई देशको वेथिति, बिसंगती विकृत्ति विरूद्व नेतृत्व गर्न सक्ने खुबी भएका मानव इमान्दारी अन्याय अत्याचारको विरोधी तथा मातृभाषा सेवी लगायत निन्तर रूपमा लागि पर्ने सच्चा देश भक्त अभियान्ता समेत हुन् ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here