नेपाल प्रिमियर लिगकाे टिकट दर सार्वजनिक

17

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि टिकट दर सार्वजनिक गरेको छ ।

यस्तै क्यानले बिहीबार सूचना जारी गर्दै टिकटको बिक्री पनि खुला गरेको छ । मंसिर १ गतेदेखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा खेल आयोजना हुनेछ ।

प्रतियोगिताका पहिलो ६ दिको टिकट बिक्री खुला गरिएको जानकारी गराउँदै टिकट दर पनि सार्वजनिक गरेको हो ।

यस्तो छ टिकटको मूल्य 

1-fb_img_1763044200628_zRZMobGYKN-1763047312.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here