निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन

20
काठमाडाैं । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि आज अन्तिम दिन हो।  अन्तिम दिन भएकाले निर्वाचन आयोगमा चहलपहल अन्य दिनको तुलनामा बढी छ।

विभिन्न समूहहरू पार्टी दर्ताका लागि आयोग पुगेका छन्।  जेनजी आन्दोलनपछि विभिन्न दलहरूमा एकता र टुटफुट भएको छ।

नयाँ दलहरू पनि दर्ता हुने क्रम जारी छ।  आइतबार मात्रै दुर्गा प्रसाईं संरक्षक रहने गरी नागरिक बचाउ दल नेपाल दर्ता भएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here