breaking newsसमाचार प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबीच भेट November 16, 2025 24 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन्। कार्की शुक्रबार साँझ नेपाली सेनाको जंगी अड्डा भद्रकाली पुगेर शिष्टाचार भेट गरेका हुन्। नेपाल प्रहरीले दुई सुरक्षा प्रमुखबीच भेटघाट भएको जनाएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook