रास्वपा र विवेकशील पार्टीबीच एकता हुने

29

काठमाडौं । रास्वपा र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ।

२०७४ मै वैकल्पिक राजनीतिको सुरुवात गरेको विवेकशील साझाले २०७९ को चुनावबाट उदायको रास्वपासँग एकता गर्ने निर्णय गरेको हो।

साझा पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकले एकता गर्ने निर्णय गरेको प्रवक्ता आशुतोष प्रधानले जानकारी दिए।

पुराना दलको विकल्पमा उज्वल थापाले विवेकशील पार्टी स्थापना गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here