नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

13

अख्तियार दुरुपयोग अनुन्धान आयोगले महानिर्देशक अधिकारीलाई पक्राउ गरेको हो ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी विषयमा उनलाई पक्राउ गरिएको  अख्तियार स्रोतले जानकारी गराएकाे छ ।

उनलाई आजै म्याद थपका लागि विशेष अदालत लगिने बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here