काठमाडौं । आज काठमाडौं महानगरपालिकाले ३१ औँ दिवस मनाएको छ ।
सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा विशेष कार्यक्रम गरी दिवस मनाइएको हो ।
काठमाडौं महानगरले हरेक वर्ष मंसिर २९ गते स्थापना दिवस मनाउँदै आइरहेकाे छ ।
साेही अवसरमा विविध सांस्कृतिक झाकी समेत प्रस्तुत गरिएकाे थियाे ।

















